पोखरा, ३ जेठ । पोखरा लेखनाथ महानगर पालिका बडा न ३ मा नेपाली काग्रेसका रबिन्सन प्रजु अध्यक्ष सहित नेपाली काग्रेसका सम्पूर्ण उम्मेदबार सहित प्यानल सहित विजय भएका छन ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ मा कांग्रेसका प्यानल सहित उमेद्वार विजयी.
प्रकाशित मितिः बुधबार, जेष्ठ ३, २०७४
8:07:13 AM