पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा कांग्रेसका प्यानल सहित उमेद्वार विजयी.

पोखरा, ३ जेठ । पोखरा लेखनाथ महानगर पालिका बडा न ४  मा नेपाली काग्रेसका शंकर बास्तोला  अध्यक्ष सहित नेपाली काग्रेसका सम्पूर्ण उम्मेदबार सहित प्यानल सहित विजय भएका छन ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३, २०७४     7:56:54 AM

Ganesh Pahari

See all posts by