मतपत्र हराए पछि पोखरा महानगर पालिकाको मतगणना स्थगीत .

पोखरा, ३ जेठ /पोखरा लेखनाथ महानगर पालिका जारी मतगणना स्थगीत भएको छ । पोखरा १ नगर विकास केन्द्रमा भइरहेको गणना मतपत्र हराए पछि मतगणना स्थगीत भएको हो ।

वडा नम्बर १ को मतगणनाका लागि मुठो पारेर राखीएको एक सय मतपत्र हराएको हो । मतपत्र हराए पछि तीन ठाउँमा गणना भइरहेको मतगणनास्थगीत भएको हो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३, २०७४     7:23:07 AM

Ganesh Pahari

See all posts by