नवलपरासीमा कांग्रेसको चुनावी सभा नजिकै विस्फोट.

काठमाडौं, २८ वैशाख/ नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम बिस्फोट भएको छ । बिष्फोटबाट मानविय क्षति भने भएको छैन ।

कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा १०० मिटरको दुरीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।ठुलो आवाजमा बम बिस्फोट भएपछि भागदौड मच्चिएको थियो । बम बिस्फोट भएको प्रहरी टोली पुगिसकेको डीएसपी राजेश थापाले बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०७४     8:43:57 PM

Ganesh Pahari

See all posts by