राजेन्द्र महतो र राजकुमार लेखीको पार्टी एकता.

काठमाडौं, ५ बैशाख / राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक पार्टीबीच एकता हुँदैछ ।

पार्टी एकता घोषणा कार्यक्रम २ बजे राखिएको छ । सद्भावना महासचिव मनिष सुमनले सद्भावना र नागरिक पार्टीबीच एकता हुन लागेको स्वीकार गरे । एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ५, २०७४     1:37:22 PM

Ganesh Pahari

See all posts by