आर्थिक समाचार: गार्जियनको घुम्नैपर्ने गन्तव्यको पहिलो नम्बरमा नेपाल

काठमाडौं, ४ वैशाख/ गर्जियनले विश्वका घुम्नै पर्ने स्थानहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा नेपाललाई पहिलो स्थानमा राखिएको नागरिकले लेखेको छ ।

 

प्रकाशित मितिः सोमवार, बैशाख ४, २०७४     8:13:28 AM

Tara Chapagain

See all posts by