स्वतन्त्र पत्रकार  संघमा  नयाँ नेतृत्व

पोखरा २४ चैत / स् वतन्त्र पत्रकार  संघ ने पालको  छै ्रटौ ं वार्षि क साधार ण सभा तथा दो स्रो  महाधिवे शनले  कृ ष्णप्रसाद बास् तो लाको  अध्यक्षतामा १९ सदस् यीय नयाँ कार्य समिति चयन गर े को  छ ।

समितिको  वरि ष्ठ उपाध्यक्ष उदयबहादुर  अमात्य,  उपाध्यक्षमा शान्ति र ाणा,  प्रदे श नं.३ उपाध्यक्षमा सुर े श श्रे ष्ठ,  प्रदे श नं.४ को  उपाध्यक्ष दीननाथ बर ाल र  प्रदे श नं.५ को  उपाध्यक्षमा र मे श सिटौ ला निर्वा चित भएका छन् ।

त्यसै गर ी,  महासचिवमा नवर ाज पहाडी,  उपमहासचिवमा र ाजे न्द्रजंग र ायमाझी र  शीला गुरुङ,  को षाध्यक्षमा वीर े न्द्र पाण्डे ,  तथा सहको षाध्यक्षमा अम्बिका पाण्डे  चयन भएका छन्। समितिको  सदस् यमा आस गुरुङ,  सुनर ाम विक सुशील,  टीकार ाम अधिकार ी,  मन भण्डार ी,  पुलप्रसाद गुरुङ,  प्रल्हदचन्द्र घिमिर े ,  ढाकामो हन बर ाल र  प्रकाश बास् तो ला सर्व सम्वत् चयन भएका छन्। अधिवक्ता भूपनिधि पन्त  संयो जक पत्रकारहरू यज्ञप्रसाद बास् तो ला र  तार ा शर्मा सदस्य रहेको तीन सदस्यीय निर्वा चन समितिले  निर्वा चन सम्पन्न गर े को  थियो ।

अधिवेशनले संघीय संरचना अनुरुप प्रदेशको समेत प्रतिनिधित्व हुने गरी विधान संशोधन गरेको छ । उक्त अधिवेशनको नेपाल सरकार मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र २४, २०७३     8:30:44 PM

Ganesh Pahari

See all posts by