पोखरा २४ चैत / स् वतन्त्र पत्रकार संघ ने पालको छै ्रटौ ं वार्षि क साधार ण सभा तथा दो स्रो महाधिवे शनले कृ ष्णप्रसाद बास् तो लाको अध्यक्षतामा १९ सदस् यीय नयाँ कार्य समिति चयन गर े को छ ।
समितिको वरि ष्ठ उपाध्यक्ष उदयबहादुर अमात्य, उपाध्यक्षमा शान्ति र ाणा, प्रदे श नं.३ उपाध्यक्षमा सुर े श श्रे ष्ठ, प्रदे श नं.४ को उपाध्यक्ष दीननाथ बर ाल र प्रदे श नं.५ को उपाध्यक्षमा र मे श सिटौ ला निर्वा चित भएका छन् ।
त्यसै गर ी, महासचिवमा नवर ाज पहाडी, उपमहासचिवमा र ाजे न्द्रजंग र ायमाझी र शीला गुरुङ, को षाध्यक्षमा वीर े न्द्र पाण्डे , तथा सहको षाध्यक्षमा अम्बिका पाण्डे चयन भएका छन्। समितिको सदस् यमा आस गुरुङ, सुनर ाम विक सुशील, टीकार ाम अधिकार ी, मन भण्डार ी, पुलप्रसाद गुरुङ, प्रल्हदचन्द्र घिमिर े , ढाकामो हन बर ाल र प्रकाश बास् तो ला सर्व सम्वत् चयन भएका छन्। अधिवक्ता भूपनिधि पन्त संयो जक पत्रकारहरू यज्ञप्रसाद बास् तो ला र तार ा शर्मा सदस्य रहेको तीन सदस्यीय निर्वा चन समितिले निर्वा चन सम्पन्न गर े को थियो ।
अधिवेशनले संघीय संरचना अनुरुप प्रदेशको समेत प्रतिनिधित्व हुने गरी विधान संशोधन गरेको छ । उक्त अधिवेशनको नेपाल सरकार मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेका थिए ।