मृत अवस्थामा लाश फेला.

पोखरा, माघ २३ , पोखरा घर भई पोखरा उपमहानगर पालिका बडा न १३ बस्ने बर्ष अन्दाजी बर्ष ४२ का ऋषि बराल मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । अन्दाजी विहान.०९.३० बजेको समयमा पोखरा उपमहानगर पालिका ९ स्थित सुपनाथ बरालको होटलमा बराल मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको गराएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी को भनाई रहेको छ ।

प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     7:48:01 PM

Ganesh Pahari

See all posts by