पोखारा माघ २३ गते कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.५ प्रस्याङ धारापानी मार्ग बस्ने ४५ वर्ष्षिय गंगा रेग्मी घरमा कोही नभएको अवस्थामा आफ्नै घरको दोस्रो तलाको च्यानल गेटमा नाईलनको डोरीको पासो लगाई झुण्डीई आत्मा हत्या गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरी रहेको प्रहरी को भनाई रहेको छ । निजको एक छोरा र दुई छोरी रहेका छन ।
झुण्डीई आत्महत्या.
प्रकाशित मितिः आइतवार, माघ २३, २०७३
7:32:22 PM