बृहत स्वास्थ शिबिर सम्पन्न !!!

 पोखरा, २३ माघ, गते हाम्राे परिवर्तन नेपाल र बास्पानि कृषिसहकारि संस्था लिमिटेडकाे अायाेजनामा श्रि शुक्रराज उच्च मा.बि मा सम्पन्न भएकाे छ । पाेखरा २५ का ३०० भन्दा बढि ब्यक्तिले मेडिकल, सर्जिकल, हाडजाेर्नि तथा नसा,बालराेग, स्त्रि तथा प्रसुति,डेन्टल ,प्रयाेगसाला , भिडियाे एक्सरे, ई. सि. जि जस्ता स्वास्थ्यमा लाभ लिएका थिए । जसमध्य पेट सम्बन्धि समस्या भएका बिरामिकाे सङ्ख्या धेरै रहेकाे डा.ढाका कुमार श्रेष्ठले जनाएका थिए । बास्पानि कृषि सहकारिका अध्यक्ष रमेश बरालकाे शभापतित्त्वमा भएकाे साे कार्यक्रम मा प्रमुख अतिथिकाे रुपमा उक्त स्कुलका प्र.अ नरनाथ बराल भिए भने विशेष अतिथिकाे रुपमा डा. ढाका कुमार श्रेष्ठ रहेका भिए । कर्यक्रममा शिबलाल बराल, माधब पनेरु, राधा पाैडेल, मणि न्याैपाने, रामप्रशाद पाैडेल , बिमल बराल, नरनाथ बराल र डा. ढाका कुमार श्रेष्ठले बाेलेका थिए। बास्पानि कृषि सहकारि संस्था लिमिटेडले पहिलाे पटक गरेकाे स्वास्थ्य शिबिर भब्य तथा शभ्यरुपमा सम्पन्न भएकाेमा खुसि ब्यक्त गर्दै भाबि दिनमा पनि सामाजिक उत्तरदायि बन्दै र भाबि दिनका कार्यक्रम अन्तरगत पाेखरा २५ मा कृषिखेतिकाे लागि माटाे परिक्षणकाे कार्यक्रम राखिने कार्यक्रक संयाेजक कमल बरालले जनाए !

प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     5:05:48 PM

Ganesh Pahari

See all posts by